१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काए

गोरखा । कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना बितिसक्दा पनि माटो परीक्षणको रिपोर्ट पाएका छैनन् । कार्यालयका कर्मचारीहरुको लापरबाहीका कारण पाँच महिना बितिसक्दासमेत माटो परीक्षणको रिपोर्ट नपाएको कृषकहरुको गुनासो छ । ‘माघमा माटो परिक्षण गर्न दिएको थिएँ, फागुनसम्ममा रिपोर्ट आएको भए चैतमा खाल्टो खनेर जेठ असारसम्म बिरुवा रोप्ने सोच थियो । तर,…