१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अब एक क्लिकमा हुनेछ देशभरको माटोको गुणस्तर मापन

काठमाडौं । अब देशभरको माटोको गुणस्तर कस्तो छ भनेर एकैठाउँबाट बसेर जानकारी प्राप्त गर्न सकिने भएको छ । कम्प्युटरको माध्यमबाट देशको जुन कुनको माटो भएपनि त्यसको वैज्ञानिक परीक्षण र विश्लेषण गर्ने प्रविधिको काम सम्पन्न भएको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले तयार पारेको देशैभरिको माटोको परीक्षण गर्ने विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) प्रविधिलाई यही फागुन…