२९ बैशाख २०८१, शनिबार | May 11, 2024

कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट १२ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेका छन । त्यसका लागि १,४५३ परीक्षा केन्द्रहरु तोकिएको छ । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।…