३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा विद्यार्थीको चाप अत्यधिक बढेकाले पढ्न इच्छुक सबैलाई विद्यालयमा समेट्न कठिन हुने अवस्था सर्जना भएको जनाएको छ । विद्यालयका अनुसार राणा प्रधानमन्त्री पद्मशम्शेरको शासनकालमा २००३ सालमा स्थापना भई तत्कालीन राजा त्रिभुवनबाट स्थापनाको चार वर्षपछि २००७ सालमा औपचारिक रुपमा उद्घाटन भएको क्षेत्रपाटी, न्योह्खास्थित…