बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रालिले नेपाली विद्यार्थीलाई लक्षित गरी गन्तव्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गरेको छ । १९ वर्ष अघि स्थापना र काठमाण्डौसहित देशका मुख्य मुख्य शहरहरुमा ७ वटा शाखा रहेको एक्सेस एजुकेशनले नेपाली विद्यार्थीलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ । एक्सेस एजुकेशनले गत माघ…