६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्जको आदर्श उच्च माविमा प्रवेश परीक्षा दिने घुँइचो

नेपालगन्ज । पश्चिम नेपालमा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा अगुवाई गर्दै आएको नेपालगन्जमा संचालनमा रहेको आदर्श उच्च माविमा पहिलो चरणको प्रवेश परीक्षामा नै ५ सय बढी बिद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । दश जोड दुईको अध्ययनका लागि खुल्ला गरिएको प्रवेश परीक्षामा पहिलो चरणमा ५ सय बढी बिद्यार्थीहरुले परीक्षामा सहभागी भएको बिद्यालयले जनाएको छ । बिज्ञान र…