२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘झोले डाक्टर’ र औषधीको अवैध पैठारीका कारण औषधी व्यवसाय मर्कामा

बुटवल । सिमावर्ती बजारमा औषधीको अबैध पैठारीमा कडाई नगर्दा औषधी व्यवसायीहरु मर्कामा परेको बुटवलका औषधी व्यवसायीहरुले बताएका छन् । औषधी ब्यवसायी संघ रुपन्देही शाखाले बुटवलमा गरेको औषधीका खुद्रा व्यवसायीको भेलामा सहभागी वक्ताहरुले बजारमा भारतीय औषधीको दबदबा रहेको बताउंदै अवैध पैठारीलाई राज्यले कडाई गर्न नसकेको बताए । लुम्बिनी क्षेत्रमा झोले चिकित्सक र भारतिय औषधीका कारण वैधानिक…