१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

किशोरीमा रक्तअल्पताको समस्या

नेपालगन्ज । बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताए । उनका अनुसार उनीहरुमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक…