१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

महिलाहरुको लगानीमा रुपन्देहीको तिलोत्तमामा ओम महिला तथा बाल अस्पताल स्थापना

बुटवल । महिलाहरुको लगानीमा रुपन्देहीको तिलोत्तमामा ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा-४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा अधिकांश महिलाहरुको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले नै लिएका छन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालमा सुत्केरी आमाहरु, नवजात शिशु बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित…