२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवलको आम्दा अस्पतालले अव ३ सय शैयाको सेवा दिने

ओकाया (जापान) । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा अव विशिक्ष्टकृत अस्पतालकारुपमा स्तरोन्नति हुने भएको छ । अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगर, बुटवल उद्योग बार्णिजय संघ र आम्दा इन्टरनेशनलबीच समझदारी भएसँगै आम्दा अस्पताल ३ सय शैया सहित स्तरोन्नति हुने भएको हो । जापानको ओकायामा पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा…