६ पुस २०८२, आइतबार | December 22, 2025

इस्लाम धर्मावलम्बीहरूको रमजान महिना भोलिदेखि सुरु हुँदै

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार ब्रत बस्ने गर्दछन् । उर्दू क्यालेण्डरअनुसार हिजरी संवतको रमजान महिना नवौँ महिनामा पर्दछ । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता रहँदै आएको छ । रमजानको महिनामा अल्लाहको…