१३ असार २०८३, शनिबार | June 27, 2026

क्याम्पसको निर्णय प्रक्रियामा सहभागी नगराएकोमा स्ववियुको आपत्ति

दाङ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङले क्याम्पस प्रशासनले गर्ने निर्णयहरुमा आफुहरुलाई सहभागी नगराएकोमा आपत्ति जनाएको छ । स्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनका पछिल्ला गतिविधिहरुमा स्वतन्त्र विद्यार्थी युनियनसँग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा आफ्ना निर्णय गरेको भन्दै आपत्ति जनाउको हो । स्ववियुले पटक पटक अपिल गर्दा पनि क्याम्पस प्रशासनले…