कोहलपुर । प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमी कोहलपुरले हात पारेको छ । नेपालगन्ज पौडी क्लब नेपालगन्जको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमी जितेको हो । कोहलपुर–८ पिपरी (नयाँ बस्ती)स्थित शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि…