नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकालाई फलफूलको हबको रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्षपनि खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफूलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका वातावरण शाखामार्फत गाउँपालिकाभित्रका बिद्यालयहरुमा फलफूलका बिरुवा वितरण गरिएको हो । हरेक वषै जस्तै पालिकाले यसवर्ष पनि फलफूलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ । आज…