बुटवल । बुटवलका फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा डा. पाठकलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो । जेसिजले डा. पाठकलाई मेडिकल हिरो अवार्ड सहित सम्मान गरेको हो । उनले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष…