नेपालगन्ज । गोपाल–नीना फाउण्डेशनले स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा फाउण्डेशनद्वारा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको हो । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना…