१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जिल्ला अस्पतालमै छैन जीवनजल

सुर्खेत । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले…