काठमाडौँ । एक वैज्ञानिकले आत्म-अध्ययन मार्फत गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा पत्ता लगाउने प्रयास गरेका छन् । जब स्नायु वैज्ञानिक लिज क्रेस्टिल गर्भवती भइन्, यो उनको लागि अनुसन्धानको अनौठो अवसर थियो । उनी गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ जान्न चाहन्थिन् । उनले अध्ययन गरिन र सिकेका कुरा साझा गरेकी छन् ।…