६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

सीसीएमा अध्ययनरत अनिश सराफ र संयोग आचार्य एसीसीए परीक्षामा ‘वर्ल्ड टपर’

काठमाडौं । एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)को जुन २०२४ को परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’ बनेका छन्। काठमाडौँको थापागाउँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत दुवै विद्यार्थीले टी एक्स पेपरमा ९६ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्। यो पेपरको परीक्षामा विश्वभरबाट हजारौँ विद्यार्थी सहभागी थिए। सीसीएका बजार निर्देशक मनीष शर्माका अनुसार…