१ भदौ २०८३, सोमबार | August 17, 2026

सीसीएमा अध्ययनरत अनिश सराफ र संयोग आचार्य एसीसीए परीक्षामा ‘वर्ल्ड टपर’



काठमाडौं । एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)को जुन २०२४ को परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’ बनेका छन्।

काठमाडौँको थापागाउँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत दुवै विद्यार्थीले टी एक्स पेपरमा ९६ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्। यो पेपरको परीक्षामा विश्वभरबाट हजारौँ विद्यार्थी सहभागी थिए।

सीसीएका बजार निर्देशक मनीष शर्माका अनुसार विद्यार्थीहरुको कडा परिश्रमका साथै शिक्षकहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै कलेजको उपयुक्त वातावरण र पूर्वाधारले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

१८ वर्षदेखि एसीसीए कक्षा सञ्चालन गर्दै आएको सीसीए कलेज आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज हो।

व्यवहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजा ल्याइइरहेको सीसीए एसीसीएको प्लाटिनम लर्निङ पार्टनर हो।

विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : २६ बजे

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान