६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगन्जमा सञ्चारकर्मीहरुका लागि स्नेहमिलन

नेपालगन्ज । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र, नेपालका केन्द्रीय उपाध्यक्ष ब्रह्मकुमारी दुर्गाले आध्यात्मिक सशक्तिकरणबाट मात्र शान्ति सम्भव रहेको बताएकी छन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालगन्जले संचारकर्मीहरुका लागि राखेको मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मकुमारी दुर्गाले समाजमा हिजोका दिनमा एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको भएपनि आज एक अर्कोलाई सिध्याउने…