२० मंसिर २०८२, शनिबार | December 6, 2025

चर्खे पिङ संरक्षणमा स्थानीय

तनहुँ । तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन् । दसैँका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् । यहाका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । उनले भने, “दसैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर…