२५ असार २०८३, बिहिबार | July 10, 2026

हवाइ उडान सञ्चालनबारे जनस्वास्थ्य विज्ञको सुझाव, – कोरोनाको सम्भावित सेकेन्ड वेभबारे सचेत बनौं

सोमबार सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ । कोरोना भाइरसको संक्रमण फैलिदो छ । यद्यपी, विश्वभर समुदायस्तरमा संक्रमण देखिए पनि हालसम्म नेपाल भने सुरक्षित नै छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने बित्तिकै नेपाललाई कोरोना संक्रमणबाट सुरक्षित राख्न चुनौती…