७ चैत्र २०८२, शनिबार | March 21, 2026

सर्वोत्कृष्ट एसीसीए कलेज बन्यो सीसीए

काठमाडौं । नेपालमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी (एसीसीए) कार्यक्रम प्रदान गर्ने सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) कलेज लेखा शिक्षाको क्षेत्रमा एक मार्गदर्शकका रूपमा चम्किरहेको छ। २००६ मा स्थापना भएदेखि आजसम्म कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको एक अग्रणी एसीसीए शैक्षिक हबको रूपमा स्थापित गरेको हो। सीसीएले शैक्षिक…