१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

सर्वोत्कृष्ट एसीसीए कलेज बन्यो सीसीए



काठमाडौं । नेपालमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी (एसीसीए) कार्यक्रम प्रदान गर्ने सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) कलेज लेखा शिक्षाको क्षेत्रमा एक मार्गदर्शकका रूपमा चम्किरहेको छ।

२००६ मा स्थापना भएदेखि आजसम्म कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको एक अग्रणी एसीसीए शैक्षिक हबको रूपमा स्थापित गरेको हो।

सीसीएले शैक्षिक वर्ष १ अप्रिल २०२३ देखि ३१ मार्च २०२४ सम्म आएपुग्दा नेपालमै पहिलो पटक आईएसओ सर्टिफिकेट प्राप्त कलेज बन्न सफल भएको छ।

यसैसरी एसीसीएको प्लाटिनम स्वीकृत लर्निङ पार्टनरका रूपमा प्रख्यात सबैभन्दा धेरै संख्या एसीसीए विद्यार्थी दर्ताको साथै सबैभन्दा बढी सीबीई परीक्षाहरू सञ्चालन गर्न सफल सीसीएले सबै सत्र आधारित परीक्षाहरू व्यवस्थापन गर्न र एसीसीए परीक्षाहरूमा विश्व वरीयता होल्डरहरू उत्पादन गर्न सफल भएको छ। साथै नेपालमा अन्य मान्यता प्राप्त लर्निङ पार्टनरहरूको बीचमा उच्चतम पास दर कायम गर्न सफल भएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : २९ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन