काठमाडौं । कुखुरापालक संघले अन्डाको बजार मूल्य बृद्दि गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको बजार मूल्य बुद्दि गरेको हो । नयाँ मूल्य अनुसार ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको छ ।…