५ पुस २०८२, शनिबार | December 20, 2025

सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज

काठमाडौं । सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)ले आईएसओ सर्टिफिकेट पाएको छ। नेपालमा एसीसीए पढाउने कलेजहरु मध्ये सीसीएले पहिलो पटक आईएसओ सर्टिफिकेट पाएको हो । कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको कलेजका निर्देशक मनिष शर्माले बताए । शर्माले आफ्नो कलेजले उपयुक्त वातावरण र…