काठमाडौं । होटल रेष्टुरेन्टमा खाना खाइसके अझ भनौं मःम खाइसके पछि हामी प्रायः सबैले सोंफ खाने गर्छौ । कुनै पनि खानेकुराको स्वाद बढाउन र पाचनका लागि पनि यो निकै फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ कि यी साना बीउहरूमा पनि सम्भावित स्वास्थ्य लाभहरू छन् । कयौं पटक यस्तो दाबी पनि गरिन्छ कि सोंफ…