८ चैत्र २०८२, आइतबार | March 22, 2026

एमाले उपाध्यक्ष बिष्णु पौडेलको अगुवाईमा बुटवल गोलपार्क-बसन्तपुर ‘हाइकिङ’ सुरु

बुटवल । बुटवल र यस आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा पदयात्रा गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको आयोजनामा सनिवार बिहान बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा सूरु गरिएको हो । समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष…