१६ भदौ २०८३, मंगलबार | September 2, 2026

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’लाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

कपिलवस्तु । सिद्धार्थ बिजनेश ग्रेप अफ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा संचालनमा रहेको 'सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट'ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी सो रिसोर्टलाई स्तरउन्नति सहित चार तारेको प्रमाणपत्र दिएको हो । 'लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर…