७ पुस २०८२, सोमबार | December 23, 2025

लुम्बिनीका फोटो ग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए १८४ औं विश्व फोटोग्राफी दिवस

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भावनाहरुको खोजी र पहिचानसहित लुम्बिनीका फोटोग्राफरहरुले १८४ औं विश्व फोटोग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ-३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी भुतखोलादेखि बसन्तपुर डाँडासम्म ‘पर्यटन प्रवर्द्धनका लागि फोटो ग्राफी यात्रा’ सम्पन्न भएको हो । यात्राका क्रममा तिनाउलाई पहिचान दिलाउन सक्ने…