२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना विशेष अस्पतालको दैनिक खर्च २ लाख, सानो रकम दिएर गरियो ठूलो भाषण

बुटवल । नेपालका कतिपय अस्पतालहरुमा कोरोना पुष्टि भएका संक्रमितलाई चिकित्सक र स्वास्थ्कर्मीहरुले सेवा नदिएको, आईसियु वा भेन्टिलेटरमा राखिएका बिरामीलाई स्वास्थ्यकर्मीहरु नजिक नै नगएको जस्ता गुनासोहरु आईरहेका बेला रुपन्देहीको कोरोना बिशेष अस्पतालबाट भने कोरोना संक्रमित सिकिस्त भै श्वासप्रश्वासमा गार्हो भएर सख्त अवस्थामा पुगेका २ जना संक्रमित निको भएर घर फर्केका छन् । बुटवल स्थित धागो कारखानामा…