१० पुस २०८२, बिहिबार | December 25, 2025

पाहुना पर्खदै बेनीका होटल

बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । म्याग्दी । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने…