भक्तपुर । भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार कर खिं को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँं प्रदर्शन गरिएको थियो । उनीहरु सवैजना पाँंचतल्ले मन्दिरभरि रहेर प्रदर्शन गरिएको थियो । प्रदशर्न…