१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पोखरामा असिना सहितको वर्षा, दिउँसै भयो अन्धकार

पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो । यस अघि  पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने  त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही…