काठमाडौं । संघीय मन्त्रीपरिषदले संघीय सरकार अन्तर्गतका ३ वटा अस्पतालमा नयाँ अध्यक्षहरु नियुक्ति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा टेकु अस्पताल परोपकार प्रसुति अस्ताल र नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषदको निर्णयबाट डा. चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत…