काठमाडौ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको छ । इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ । मदरल्याण्डमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को…