४ पुस २०८२, शुक्रबार | December 20, 2025

सेवा उपलब्ध छैन भनेर कसैलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट बाहिर पठाईने छैन : डा. ईन्द्र ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले आफ्नो पदभार ग्रहण गरेका छन् । आज एक समारोहकाबीच डा ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका पूर्व मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै निमित्त…