४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाको संक्रिय संक्रमणमा भारतले बिश्वको दोस्रो स्थान लियो, एकै दिन ८० हजारमा संक्रमण

एजेन्सी । कोरोना माहामारीका कहरमा बिश्व समुदायमा भारतले तेस्रो स्थान ओगटेपनि संक्रिय संक्रमणको आधारमा भने भारत दोस्रो स्थानमा पुगेको छ । पछिल्लो तथ्याँक अनुसार भारतमा अमेरिका पछिको सबै भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमितको संख्यामा भने पहिलो अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ। कोरोनाले महामारीको रुप लिईरहंदा पछिल्लो २४ घण्टामा भारतमा…