१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

२५६६ औ बुद्ध जयन्ती : आठौ टुर द लुम्बिनीका साईक्लिष्टलाई बुटवलमा स्वागत

बुटवल । २५६६ औ बुद्ध जयन्तीको अवसरमा काठमाडौंबाट यात्रा शुरु गरेका साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ। टुर डे लुम्बिनी शान्ति साइकल यात्राको आठौ संस्करणमा देबेन्द्र बस्नेतको नेतृत्वमा सुनिल ख्याजु, सुनिल तन्डुकार, सागरमान महर्जनको टिम आईतबार बुटवलमा आईपुगेका हुन। राजमार्ग चौराहामा जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु…