२२ बैशाख २०८१, शनिबार | May 4, 2024

फूलखेतीमा रमाउँदै युवा कृषक

लुम्बिनी । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उहाँले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आउनुभएको छ । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उनले जानकारी दिइन । यस वर्ष तिहार केही ढिलो…