कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गरेकी छन् । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेकी हुन् । छ महिनामा उनले घोँगीपालनबाट रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताइन् । “माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो…