१२ असार २०८३, शुक्रबार | June 27, 2026

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

काठमाडौं।कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम D ग्रेड वा सोभन्दा माथि प्राप्त…