काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचलेएक कार्यक्रमकोबीच सम्मान गरेको हो । ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मद्दत गरेको भन्दै कँडेल सम्मानित भएका हुन । कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन…