२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बुटवलमा कक्षपति बन्धुहरुको कुलपूजा सम्पन्न

बुटवल । बुटवलमा संगठीत भएका कक्षपति बन्धुहरुको कक्षपति समाजले आफ्नो ११ औं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । नेवाः पर्व सिथी नखःको अवसर पारेर आयोजना गरिएको साधारणसभा तथा अधिवेशनबाट महत्त्वकुमार कक्षपतिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुटवल र यस आसपास छरिएर रहेका कक्षपति बन्धुहरुको साधारणसभा र अधिवेशनमा सिथी नखःको परम्परा अनुसार…