१९ कार्तिक २०८३, बिहिबार | November 6, 2026

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने

खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर माध्यामिक लोक-भजन प्रतियोगिता हुने भएको छ । किशोर किशोरीहरुमा धार्मीक जागरण ल्याउन र धार्मीक आस्था जगाउने उद्देश्यसहित प्रथम अन्तर माध्यामीक लोक भजन प्रतियोगिता आयोजन गरिएको हो । लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिको आयोजनामा हरिबोधनी एकादशीको अवसरमा लोक-भजन प्रतियोगिता संचालन गरिने समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।…