११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

जातजातीहरुले मनाउने संस्कार, संस्कृति नै देशको पहिचान

बुटवल । नेपालका जातजातीहरुले मनाउने संस्कार, संस्कृति नै देशको पहिचान भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले जातजातीहरुले मनाउने संस्कार, संस्कृति जोगाउने गरि सबै नेपाली लाग्नुपर्ने जोड दिएका छन् । नेवा: देय् दबु तिलोत्तमा नगर समितिको दोस्रो वार्षिकोत्सव तथा प्रथम साधारण सभामा बोल्ने बक्ताहरुले विकासको सूचक भौतिक विकासमात्र नभई संस्कार, संस्कृति पनि भएको भन्दै यसलाई जोगाउने…