१५ माघ २०८२, बिहिबार | January 29, 2026

यस्तो छ तिहारमा दिदी बहिनीले दाजु भाइलाई टीका लगाउने विधि

काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । देशविदेशमा रहेका नेपालीहरुले आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिँदैछन् । हरेकवर्ष घरघमा छलफल हुने विषय हो भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको पूजाअर्चना गर्ने र कुन दिशा फर्केर पूजा गर्ने ? पूजा गर्दा कस्तो विधि अपनाउने ? भाइटीका…