२२ चैत्र २०८२, आइतबार | April 6, 2026

खजुरालाई धार्मिक पर्यटनको ‘हव’ बनाउन महायज्ञ गरिँदै

नेपालगन्ज । बाँकेको खजुरालाई धार्मिक पर्यटकिय स्थलकारुपमा विकास गर्न सप्ताह व्यापी रुपमा महायज्ञ हुने भएको छ । खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा यही फागुनको अन्तिम सातादेखि सप्ताह व्यापी रुपमा महायज्ञ संचालन हुने भएको हो । बुधवार खजुरामा पत्रकार सम्मेलन गरि मन्दिरको व्यवस्थापन समितिले आयोजना गर्न लागेको महायज्ञ साता व्यापी चल्ने जानकारी दिइएको छ ।…