१२ आश्विन २०८३, सोमबार | September 28, 2026

टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए । “दुवैतर्फबाट अवतरण सहजै छ”, उनले भन्नुभयो,…