१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पर्यटन बोर्डको प्रर्वद्धनमा सगरमाथाको कालापत्थरमा फेशन सो हुँदै

काठमाडाैं ।  नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०८७ असोज गते (६ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ । के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम…